By- Liberty Academy
Date: 2020-04-27 13:33:11
बिद्यार्थी र अभिभावकको सुबिधाको लागि सधै तत्पर लिबर्टी एकेडेमीले आफ्ना बिद्यार्थी र अभिभावकहरुको लागि घरमै बसेर बिद्यालयका सम्पूर्ण कार्यक्रमको जानकारी लिन मिल्ने वेबसाईट संचालनमा ल्याएको छ | यसका साथसाथै अब गृहकार्य, परीक्षाको रुटिन, परिक्षाको नतिजा र अन्य महत्त्वपूर्ण जानकारीहरु पनि वेबसाईटबाटै हेर्न मिल्ने छ | बिद्यालयले आगामी दिनहरुमा वेबसाईटमा अझै सुबिधाहरु थप्दै लैजाने लक्ष्य लिएको छ |
Website Address: www.libertyacademy.edu.np