By- Liberty Academy
Date: 2021-02-11 07:37:03
वसन्त पंचमी तथा सरस्वती माताको पूजाको पावन अवसरमा बिद्यालय प्रांगण भित्र गरिने बिशेष पूजा तथा अक्षरारम्भ कार्यक्रममा आफू तथा आफ्ना नानीबाबुहरुसहित उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुन बिद्यालय प्रशासन आदरणीय अभिभावकज्युहरुमा हार्दिक अनुरोध गर्दछ। यसै पावन अवसरमा प्ले ग्रुप देखि कक्षा-९ सम्म नि:शुल्क भर्ना खुलेको हुदा सो अवसरको सदुपयोग गर्नुहुन पनि हार्दिक अनुरोध गर्दछौ। साथसाथै सोहि दिन बिद्यालयमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिनुको साथै हाम्रा बिद्यार्थीहरुका विभिन्न रचना, चित्र आदिको प्रदर्शनी गरिनेछ।
थप जानकारी लागि:
लिबर्टी एकेडेमी
गोकर्णेश्वर- ८, काठमाडौं, नेपाल
०१-४९१३४१७ /९८५१०३७९१९