By- Liberty Academy
Date: 2021-06-06 11:45:01
लिबर्टी एकेडेमीले आफ्ना बिद्यार्थी र अभिभावकको सुबिधाको मध्यनजर गर्दै विद्यालय तहका(कक्षा नर्सरी देखि कक्षा सात र कक्षा नौ सम्मको) कक्षाहरूकाे अन्तिम परीक्षाकाे नतिजाआफ्नै वेबसाईट र फेसबुक पेजबाट प्रकाशित गर्ने भएको छ | अभिभावक र बिद्यार्थीहरुले बिद्यालय को वेबसाईट (www.libertyacademy.edu.np/student-notice) मा गएर वा फेसबुक पेजमा गएर परिक्षा को नतिजा हेर्न सक्नु हुनेछ | परिक्षाको नतिजा सम्बन्धि थप जानकारी लिनु परेमा बिद्यालयलाई सम्पर्क गर्न सक्नु हुने जानकारी गराउदछौ |
धन्यवाद |
बिद्यालयका सम्पर्क नम्बर : ०१४९१३४१७ , ९८५१०३७९१९, ९८४११३६५०० ९८५१२५५५२१
Liberty Academy Contact Number: 014913417, 9851037919, 9841136500