By- Liberty Academy
Date: 2020-08-01 14:19:51
बिगत लामो समयदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको नेपालकै प्रतिष्ठित शैक्षिक संस्था लिबर्टी एकेडेमीले शैक्षिक सत्र २०७७ को लागि कक्षा ११ का बिद्यार्थीहरुको Pre-Registration तथा Admission कार्य सुचारु गरेको छ। "लिबर्टी एकेडेमीमा कक्षा ११ का लागि भर्ना हुन चाहने बिद्यार्थीहरु लिबर्टी एकेडेमी कलेजमै आएर कलेजका बारेमा जानकारी लिनुको साथ साथै आफ्नो नाम कक्षा ११ को Management, Humanities, Education, Law आदि संकायमा रजिस्टर गर्न सक्नु हुनेछ। यसका साथसाथै आदरणीय अभिभावकज्यु र बिद्यार्थीहरुले कलेजको वेबसाइट
(http://libertyacademy.edu.np/frontend-admission)बाटै बिद्यार्थीको विवरण रजिस्टर गर्न र भर्ना पनि गर्न सक्नुहुनेछ | " कलेजका प्रिन्सिपल आदरणीय ओम प्रसाद ढकालज्युले बताउनु भयो।
अधिक जानकारीका लागि :-
कलेजका सम्पर्क नम्बर : ०१४९१३४१७ ,९८५१०३७९१९, ९८४११३६५००
Liberty Academy Contact Number: 014913417, 9851037919, 9841136500
Liberty Academy Website Address: www.libertyacademy.edu.np
Liberty Academy Facebook Page:
https://www.facebook.com/LibertyAcademy.Official/